रा,प्र,पा तनहुँको निर्वाचन समिति गठन, जिल्ला अधिवेशन चैतमा हुदै
पार्टीको संयोजकमा पूर्व जिल्ला विकास समितिका उपसभापति एब्म् रा,प्र,पाका पुर्व जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङ रहेका छन्।भने
यसैगरी, सचिवमा इन्द्रकुमारी रानाभाट रहेकि छन् भने सदस्यमा बाबुराम न्यौपाने मनोनयन भएका हुन्।
केन्द्रीय कार्य सम्पादन समितिका सदस्य राजेन्द्र अधिकारी र केन्द्रीय गौमायां श्रेष्ठले पार्टी सुदृढीकरण र संगठनलाई थप मजबुत बनाउन आआफ्नो धारणा राखेका थिए।
निर्वाचन समितिको बैठकले सो पार्टीको जिल्ला अधिवेशन आगामी चैत्र २७ गते शुक्रवार सदरमुकाम दमौलीमा गर्ने सर्वसम्मत निर्णय गरेको राष्ट्रिय प्रजातान्त्र पार्टी कि केन्द्रीय सदस्य गौमाया श्रेष्ठले जानकारी दिईन्।
Like