अन्तर जिल्ला क्रिकेट खेलमा तनहुँको राइवल्स टिम विजयी

Share to:
अन्जनराज न्यौपाने ,गण्डकी प्रदेश,तनहुँ ,२० गते बिहीबार

अन्जनराज न्यौपाने ,गण्डकी प्रदेश ,तनहुँ ,२० गते जिल्लाको ब्यास -५परासर स्थित वेनी पाटन खेलमैदानमा फागुन १५गते परिवर्तन नेपाल तनहुँको आयोजनामा क्रिकेट कप खेल सम्पन्न गरिएको छ।
उक्त खेलमा दमौलीको राइवल्सले मनकामना युवा क्लवलाई २२ रनले पराजित गरी उपाधि जितेको हो। बिजयी दमौली राइवल्सले ६० हजार नगद हाता पारेको छ भने, उपविजेता मनकामनाले नगद ३० हजार पाएको छ ।
काठमाण्डौको एक किर्केट टिम र तनहुँको ५ टिम उक्त खेलमा सहभागीता रहेको तनहुँ जिल्ला किर्केट सघका कोच एब्म् प्रशिक्षक अजित पन्थले अन्तर्राष्ट्रिय स्तरमा क्रिकेट खेललाई चिनाउन र युवाहरुलाई खेल प्रति चासो जगाउन उक्त प्रतियोगिता आयोजना गरिएको बताए । उक्त कार्यक्रममा विजयी खेलाडीहरुलाई नगद सहित पुरस्कार र प्रमाणपत्र जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले ले वितरण गरे।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *