राजनीतिमा स्थिरताको खाँचो – रुद्र बहादुर श्रेष्ठ

Share to:

म’ल’कमा राजनीति अःिथरताको कारणले र खवरदारी गर्ने जनता नभएको कारण जनताले नै राजनीति शाःती भोग्न’परेको ःपष्टता छ . म’ल’कमा क’र्सीको तानातान र नातावाद कृपावाद अनि आफ’वाद लादेर आप्mनै पार्टीलाई लात हान्ने प्रवृत्तिले पार्टीको वेइजत भएको पार्टीधारलाई नै थाहा नभएको ब’झ पचाइमा छन् . सत्ताधारी नेकपा वैधानिक रूपमा अझै विभाजित भएको छैन तर नेताहरू म’खचाहिं यसरी छाडिरहेका छन्, मानौं उनीहरू एउटै सहरमा छैनन् र उनीहरू कहिल्यै अब भेट ह’नै पर्दैन?. प’स ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले प्रतिनिधिसभा बरखाःत गरेपछि, बरखाःतगीसम्बन्धी म’द्दा अदालतमा प’गेको त छ नै, देशको सम्प“णर् ध्यान र बहससमेत यसैमा केन्द्रित ह’न आएको छ . सतहमा हेर्दा ओली र प्रचण्डबीचको तिक्तता नै वर्तमान विीमती भण्डारी भए पनि ‘संविधानमा ह’ंदै नभएको सिफारिस’ गर्ने कामचाहिँ ओलीले गरेका ह’न् . नेपाल कम्य’निःट पार्टी (नेकपा) भित्रको खचपचको रिस उनले प्रतिनिधिसभामाथि फेरेको देखिन्छ . जबकि उनकै शब्दमा भन्न’पर्दा, उनी आफैं पार्टीका प्रथम अध्यक्ष ह’न् . प्रथम अध्यक्ष त अभिभावक हो . त्यःता अध्यक्षलाई निर्वाचित सभा नै विघटन गर्न’पर्ने गरी रिस नउठ्न’पर्ने, उठ्न’ अन’चित हो कि . अझ गम्भीर विषय त के भने, रिस फेरिरहंदा उनले प्रतिनिधिसभा मात्र विघटन गरेका छैनन्, यसबाट उत्पन्न ह’ने तरंगका कारण देशमा अरू अवाञ्छित उथलप’थल ह’न सक्ने अन’मान पनि गरिंदै छ . त्यति भएपछि प्रक्रिया प’नः लयमा फर्किहाल्छ?. चिन्ता गर्न’पर्दैन?.’ अवःथा तर सरलतावादीहरूले भनेजःतै सरल छैन . किनभने नेपाली आन’वंशिकी संःमरणमा विगतमा संविधान प्mयांक्दै नयां संविधान लेख्दै, त्यसैलाई उत्कृष्ट भन्दै फेरि भड्खालामा हाल्दै नयांनयां प्रयोग गर्दै हिंडेको सञ्चित अन’भव पनि त छ . त्यो सञ्चित अन’भवले फेरि भएको फाल्न र अर्को संविधान लेख्न ‘भित्रैबाट’ प्रेरित नगर्ला भन्न सकिन्न . त्यति मात्र होइन, संविधानका धारा-धारामा परकम्प जान सक्ने आशंका गर्न थालिएको छ . यी आशंकाका चल्ते परन्त’मा संविधान नै खारेज ह’ने हो कि भन्ने भयसमेत पैदा भएको छ . प्रश्न उठ्न सक्छ— के यतिमै संविधान नै खारेज ह’ने परिःिथति बन्छ र ? यसका उत्तरमा खारेज त कहां ह’न’ ह’ंदैन भन्नेहरू नभएका होइनन् . के ह’न्छ र राष्ट्रमा रहेका राजनीतिक जीवनमा यःता घटनाहरू भइरहन्छन्, फेरि यःता ट्रयाकमा आइहाल्छ भन्ने सरलतावादी अन्यत्र सबै ठाउंमा भएजःतै यहां पनि छन् . उनीहरू भन्छन्, ‘प’नःःथापना ह’न्छ कि निर्वाचन . २!( सालमा नयाँ संविधान ल्याएर संविधानका साथै ःथापित पद्धति नै फालिएको थियो?. २!७ सालमै बहालवाला प्रधानमन्त्री, सभाम’ख र प्रम’ख नेताहरूलाई जेलमा राखेर २!( सालको संविधान ल्याइएको थियो?. २!५ र २!( का संविधान फालेर २४७ मा नयां संविधान लेखियो फेरि?. २४६र४७ सालमा २!५ सालकै संविधान प’नःःथापित गर्दै त्यसैमा संशोधन गरेर अद्यावधिक गर्न’ उचित ह’न्छ भन्ने स’झाव कसैले स’नेन . नयैं सविधान लेखियो र त्यसलाई तत्कालीन र वर्तमानमा समेत जीवितै रहेका कतिपय नेताले ‘विश्वकै उत्कृष्ट संविधान’ भन्ने उपाधि प्रदान गरेका थिए . कतिसम्म उत्कृष्ट भने, त्यस संविधानमा एकैपटक पनि संशोधन नभई २६३ सालमा एकैचोटि सद्गत गरिएको थियो . विक्रम संवत २!५ सालको संविधान फालेर २!( सालमा अर्को ल्याइएको थियो . संविधानमा अमिल्दा क’रा हटाउन संविधानै नयां लेख्न’ त पर्ने थिएन . संविधान संशोधनीय दःतावेज हो, संशोधनद्वारा अद्यावधिक गर्न सकिन्थ्यो, सकिन्छ . तर, यहां त्यसो गरिएन, गरिदैन . संविधानलाई उत्कृष्ट भनिएको ह’न्छ, तर, बचाउने उद्यम गरिंदैन . अन्तमा आत्मसमर्पण गरेर फालिने गरेको छ . किनभने नेपालमाथि शासन गर्नेहरूमा अरूले देखाएको बाटो किन हिंड्न’, अर्काले लेखेको किन राख्न’ भन्ने आन’वंशिकी अहंकार छ . सामन्ती अपसंःकार हो यो . अझ वर्तमान संविधान त द’ईवटा संविधानसभाले बनाएको ( प्रतिशत सभासद्ले अन’मोदन गरेको गणतन्त्र, लोकतन्त्र, संघीयता लिपिबद्ध भएको विश्वकै उत्कृष्ट हो भन्ने ग’ंज-अन’ग’ंजहरू व्यापक भइरहेकै बेला अचानक यसका प्रशंसककै ःवर एकाएक भासिन प’गेको छ . प्रशंसकहरू नै द’ई कित्तामा विभाजित भएका मात्र होइनन् कि, लाजै ह’ने गरी बाझाबाझ गरेर बसेका छन् . पार्टीमा क’रा मिलेन भनेर आफ“ संसद् नै नगई परैबाट जननिर्वाचित संःथालाई बरखाःत गरिदिएका छन् . फलःवरूप, संविधान संसद्को परिधिबाट म’क्त भएर सर्वोच्च अदालतको संवैधानिक इजलासमा प’गेको छ . त्यसैले माथिका हरफमा भय पैदा भएको विषय त्यत्तिकै उठाइएको होइन?. प्रधानमन्त्रीले ताजा जनादेशका लागि निर्वाचनमा जाने भनेर प्रतिनिधिसभा विघटन गर्दैमा मात्र भय पैदा भएको होइन अपित’ विघटनसँग जोडिएका तानाबाना, नयैं संविधान लेख्नेसम्मका अभिव्यक्ति र यी अभिव्यक्तिमा ल’केको रहःयले थप भयभीत बनाएको हो . वाःतवमा यःतो भय किन पनि पैदा भएको हो भने, विघटन भएको स’नेर ख’सी जाहेर गर्ने अधिकांशतः लोकतन्त्रप्रेमी होइनन्, वाःतवमा लोकतान्त्रिक पद्धतिप्रति असन्त’ष्टि जनाइरहनेहरू विछट्टै ख’सी छन् . अरू त अरू, विघटनप्रति ख’सी व्यक्त गर्नेमा ब? ओली पक्षका प“र्वएमाले निकै कम देखिन्छन् तर लोकतन्त्रविरोधीहरू, लोकतन्त्रको नामै स’न्न नचाहनेचाहिं दङदास परेका छन् . गणतन्त्रको उछित्तो काढ्न’पर्छ भन्नेहरू मज्जा मानिरहेका छन् . संघीयताद्वेषीहरूमा बच्चाहरूलाई दसैं आएजत्तिकै ख’सी छाएको छ . निश्चय नै अब इजलासको जे फैसला ह’न्छ, त्यही कार्यान्वयन ह’न्छ भन्ने क’रा आप्mनो ठाउंमा सही छ . सही नमान्न’को विकल्पै छैन?. तर यो कथन जति नै सही भए पनि घटनाका अन्तरप्रवाहहरूसँग थोरै मात्र परिचित ह’नेलाई समेत के थाहा छ भने, अब संविधान यसका प्रशंसकहरूले भनेजःतो उत्कृष्ट परै, यसको व्यक्तित्व नै द“षित पारिएको छ?. यसमा नराम्ररी प्वाल परिसकेको छ?. फलःवरूप संविधानमाथि प’नर्विचारका विचारहरू उठ्न थालेका छन्?. यो फालेर नयाँ ल्याउन’पर्छ भनेर भएको फाल्ने र नयाँ लेख्ने आन’वंशिकी उत्कण्ठा प’नः सक्रिय ह’न थालेको छ . त्यःता आन’वंशिकी संःमरणका धनीहरू पद्धति विःथापनकै प्रक्रिया प्रारम्भ भयो भनेर दंग परेका छन्?. यस पद्धतिका दिन गए भनेर ओलीप्रति आभार व्यक्त गरिरहेका छन्?. धन्य-धन्य ओली भन्दै ग’णगान गरिहेका छन् . प्रधानमन्त्री ओलीको विघटनले गणतन्त्र विरोधीहरूको दिल पनि बगैंचा-बगैंचा भएको छ . उनीहरूमा उल्लास छाएको छ . उनीहरू त्यसैत्यसै रोमाञ्चित भएका छन् . गणतन्त्रविरोधीहरू नाहक, अकारणै रोमाञ्चित भएका होइनन् . यथार्थमा विघटनका कारण लरतरो च’नौती उपःिथत भएको छैन . यसले संवैधानिक प्रक्रियामै गतिरोध उत्पन्न गरेको छ . राजनीति बिथोलिने डर त्यतिकै छ . सत्तापक्षमा प्रःटै द’ई चिरा परेको र प्रतिपक्षमा पनि चिरैचिरा देखिएको छ . यस परिःिथतिले राजाकालीन दरबारका प’राना सेवकहरूलाई अर्को दसैं भेटिने हो रनभेटिने हो, यही माघमै अर्को दसैं मनाइहाल्न पाए ह’न्थ्यो भन्ने भित्रैदेखि लाग्न थालेको देखिन्छ . अझ अजब-गजब त के भने, ओलीले राजा ल्याएर नारायणहिटीमा राखिदिन्छन् भन्नेहरूसम्म भेटिएका छन् . त्यसैले ह’न’पर्छ, प्mयांकेका राजाका चर- अन’चर, अन’गामीहरूका साथसाथै अरू उपध्य्राहा तत्वहरू अःिथरताबाट मज्जाले फाइदा लिन पाइन्छ भनेर जमजमाउन थालेका छन् . निश्चय नै अब इजलासको जे फैसला ह’न्छ, त्यही कार्यान्वयन ह’न्छ भन्ने क’रा आप्mनो ठाउंमा सही छ? सही नमान्न’को विकल्पै छैन . तर यो कथन जति नै सही भए पनि घटनाका अन्तरप्रवाहहरूसंग थोरै मात्र परिचित ह’नेलाई समेत के थाहा छ भने, अब संविधान यसका प्रशंसकहरूले भनेजःतो उत्कृष्ट परै, यसको व्यक्तित्व नै द“षित पारिएको छ . यसमा नराम्ररी प्वाल परिसकेको छ . फलःवरूप संविधानमाथि प’नर्विचारका विचारहरू उठ्न थालेका छन् . यो फालेर नयां ल्याउन’पर्छ भनेर भएको फाल्ने र नयां लेख्ने आन’वंशिकी उत्कण्ठा प’नः सक्रिय ह’न थालेको छ . त्यःता आन’वंशिकी संःमरणका धनीहरू पद्धति विःथापनकै प्रक्रिया प्रारम्भ भयो भनेर दंग परेका छन् . यस पद्धतिका दिन गए भनेर ओलीप्रति आभार व्यक्त गरिरहेका छन्?. धन्य-धन्य ओली भन्दै ग’णगान गरिहेका छन् . यद्यपि सतहमा हेर्दा ओली र प्रचण्डबीचको तिक्तता नै वर्तमान वि?पको कारक हो . तर घटनाक्रमले चाहिं त्यति मात्रै होइन भन्ने विषयतर्फ इंगित गरिरहेको छ . देश फेरि कतै लामो अःिथरतामा त फःने होइन भन्ने आशंकाले मानिसका मन-मनमा ःथान बनाइरहेको छ . अवःथा एकदमै अन्योलग्रःत छ . गत वर्षदेखि नै कोरोना कहरका कारण बिथोलिएको जनजीवनले अलिअलि लय समात्नै लागेका बेला राजनीतिक दलहरू प’नः सडक कब्जा गर्ने प्रतिःपर्धामा ओर्लिएका छन् . मौखिक प्रतिःपर्धाले नै यत्तिका भयंकर प्रद“षण फैलाइरहेको छ भने, दिन बित्दै जांदा यस प्रतिःपर्धाले क’न रूप लेला भन्ने डरले घर बनाइरहेको छ . यसलाई अनाहकको डर भन्न मिल्दैन . हामी यसैमा पनि डरपोक छ . म’ल’कमा अःिथरता अपनाउने शासकह?लाई फेरी पनि निर्वाचनमा सहयोग गर्ने कि कसो जनताह? ? यहि हरौ न द’ई तिहाई नजिक प’गेको एकै दलको सरकार केही ढाल्न प्रयास गर्ने केही उछृंखल गर्ने ह’ंदा सरकार नै आफै ढलेपछि ढलेको ?ख झै जरा र पात भएजःतै भएका छन् . किनभने एउटै पार्टीका द’ई कित्ताको झगडा मात्र ह’न्थ्यो . हो यसैको परिणाम हो यो . संविधान नै धरापमा पार्ने काम किन गर्न’पथ्योे र भन्ने तर्कमा पनि ‘बेशष’ दम छ . क’नै अरू घातक तत्वको पनि प्रवेश भएको ह’न सक्छ . यसर्थ घटनाक्रम क’न दिशा मोडिएला भन्ने जिज्ञासा र डर द’वै एकैसाथ उपःिथत भएका छन् . नेताहरूका बोली, कार्यकृत्यले वातावरण प्रद“षित छ . घटनाक्रम निराशाप्रद छन् . निश्चय नै घटनारहित त जगत् ह’ंदैन तर, घटनालाई सम्हाल्ने जिम्मेवार पात्र छैन भने एउटा घटनाले अनेक द’ष्प्रभाव उत्पन्न गर्छ र त्यसबाट अःिथरताको लामो शृंखला प्रारम्भ ह’न जान्छ . प’स ५ को विघटन पनि त्यःतै हो . स’पात्र प्रकट भएर विधि, पद्धति र संविधान सम्हाल्यो भने भविष्य स’खद होला, अन्यथा द’र्दशाको अर्को लहर आउन सक्छ . त्यो अवःथा कःतो ह’न्छ, अन’मान गर्न पनि सहज छैन . प्रकटमा के देखिन्छ भने, कोही विघटन सदर होस् भनेर परःपर मन्त्रणा गरिरहेका र कोही बदरभागी छ भनेर सर्वोच्चका संवैधानिक इजलासको फैसला क’रेर बसेका छन् . प्रतिपक्षका दलहरू पनि आप्mनो ‘वज“द’ ग’माएर ओलीवादी र प्रचण्डवादी कित्तामा विभाजित छन् . सत्ताधारी त फाटेकै छन्, प्रतिपक्षलाई पनि आसे बनाएको छ . यसले सबैतिर फाटो ल्याएको छ . यद्यपि सत्ताधारी नेकपा वैधानिक रूपमा अझै विभाजित भएको छैन तर, नेताहरू म’खचाहिं यसरी छाडिरहेका छन्, मानौं उनीहरू एउटै सहरमा छैनन् र उनीहरू कहिल्यै अब भेट ह’नैपर्दैन . म’ल’कमा यहि राजनीतिक अःिथरताले गर्दा जनता सांच्चिकै जनार्दन ह’न’ भएर हो . अब पनि यःतै ह’ने हो भने जनताको लिडरशिपमा राजनीतिक परिवर्तन ल्याउन’ आवश्यक छ . भोलीका दिनह?मा हाम्रा आवश्यकता टार्ने कार्य हामी जनताले नै नगरे भोकै र नाङ्गै बःनेपर्ने दिन नआउलान भन्न सकिन्न . राजनीतिक अःिथरताका कारण म’ल’कमा झन सबैक’राको अःिथरता जन्माएको छ . यहि कारण अब पनि म’ल’कमा नेपाली जनता एक ह’न’ अति आवश्यक र ऐकेवद्धतामा माला गांःन’ महत्वप“णर् छ . त्यसैले राजनीतिक उथल प’थल ह’नबाट जनता र जनताका सहकारीह? सबै एकमत भई राजनीतिक विकृति पराःत गनर्’पर्ने दिन नजिकिएका छन् . त्यसै त भनिन्छ राजीति फोहोरी खेल हो भनेर किनकि क’र्सीका लोभले जनताका आवश्यक सन्दर्भ नै विर्सने विकृति भएकाले अब म’ल’कमा जनताबाट जनताले नै शासन पद्धति ल्याई राजनीतिमा ःिथरताको खांचो अवलम्बन गनर्’पर्ने आवश्यक छ .

Like