रासंसा/ कार्तिक १३, काठमाण्डौ, नेपाल प्रहरी प्रधान कार्यालय, साईवर व्यूरोले एक प्रेस विग्यप्ती प्रकाशन गर्दै विभिन्न साईबर सम्बन्धी आपराधिक घटना न्यून गर्नका लागिअनुरोध गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय, साईवर व्यूरोले सबै कुराहरु प्रेस बिग्यप्ती मार्फत दर्शाएको जनाएको छ ।