स्वतन्त्रको पत्रकार टिमद्वारा राष्ट्रिय सल्लाहकार पहाडीसँग भेटघाट
राष्ट्रिय सल्लाहकार, लमज७३घढसङ शाखाका संस्थापक अध्यक्ष एवम् अन्तरङ्गका सम्पादक नवराज पहाडीलाई
संघको जिल्ला टिमले भेटघाट गरेको छ । बेसीशहरमा उपलब्ध संघका सदस्यहरूको टिमले
पहाडीलाई उहाँको निवासमा गएर भेटघाट गरी स्वास्थ्य अवस्था ब७३घढसझ्न७३घढसका साथै सिघ्र स्वास्थ्य
लाभको कामना जेठ १७बmउस गते गरेको हो ।
यसअघि एक्ला एक्लै भेटेर स्वास्थ्य स्थिति ब७३घढसझ्ने र सिघ्र स्वास्थ्य लाभको कामना गर्दै आएका
उनीहरूले आज साम७३घढसहिक रुपमा भेटघाट गरेका ह७३घढसन् । संघको जिल्ला शाखाका अध्यक्ष क७३घढसमारी
तामाङको नेतृत्वमा गएको टिममा संघका राष्ट्रिय सदस्य अमृता असीम, निवर्तमान राष्ट्रिय सदस्य
स७३घढसशील विक, राष्ट्रिय पार्षद चन्द्रकान्त पौडेल, प्रदेश पार्षदद्वय विष्ण७३घढसक७३घढसमार ७नतसेष्ठ र चन्द्रबहाद७३घढसर
मि७नतस, संघका जिल्ला कोषाध्यक्ष स७३घढसधा ढकाल लगायत ह७३घढसन७३घढसह७३घढसन्थ्यो ।
गत चैत १९ गतेको दिन मध्यनेपाल नगरपालिकामा सञ्चालिक क्वारेन्टाइन, हेल्प डेक्सहरू तथा
लकडाउनको स्थलगत अध्ययन गरी फर्कने क्रममा बेसीशहर नगरपालिका- १ को फलिया
साँघ७३घढसमा पहाडी चढ्न७३घढस भएको वाइग द७३घढसर्घटनामा परेको हो ।
स्वतन्त्र पत्रकार संघ नेपालको निवर्तमान महासचिव समेत रहन७३घढस भएका पहाडी एक साताको अस्पताल बसाई
पछि डाक्टरको सल्लाह अन७३घढससार तीन महिने बेडरेष्टमा ह७३घढसन७३घढसह७३घढसन्छ । पहाडीको नली ख७३घढसट्टामा
तीनवटा टाँका लगाइएको थियो भने मेरुदण्डको हड्डी अण्ड थिचिएर चर्के झैं चर्किएको
ह७३घढसँदा तीन महिनाको बेडरेष्ट गन७३घढर्स पर्ने भएको चिकित्सकको भनाई छ । उहाँले पछिल्ला
दिनमा आफै क७३घढसर्चीमा सबेर आफैले खाना खान र शौचालय जान सक्ने ह७३घढसन७३घढस भएको छ ।
उहाँको बेडरेष्टका लागि अब करिब एक महिना अवधि बाँकी छ ।
स७३घढसन्दरबजार चेम्बरद्वारा प्रम७३घढसख जिल्ला अधिकारीलाई ज्ञापन
नवराज पहाडी
लमज७३घढसङ । स७३घढसन्दरबजार चेम्बर अफ कमर्शद्वारा लमज७३घढसङका नवागन्त७३घढसक प्रम७३घढसख जिल्ला अधिकारी
कृष्णप्रसाद शर्मालाई ज्ञापन ब७३घढसझाउँदै व्यवसाय सञ्चालन गर्न गराउन माग गरिएको छ ।
स७३घढसन्दरबजार चेम्बर अफ कमर्शको एक प्रतिनिधि मण्डलले जिल्ला प्रशासन कार्यालयमा प७३घढसगेर ज्ञापन
पत्र ब७३घढसझाउँदै त्यस्तो माग जेठ १६ गते गरेको हो ।
सो ज्ञापन पत्रमा भनिएको छ, ‘विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ९ऋयखष्म( ज्ञढ० का
कारणले उद्योग व्यवसाय सहित समग्र आर्थिक क्षेत्रमा गहिरो प्रतिक७३घढसल प्रभाव परिसकेको छ । यस
महामारीले गर्दा हामी निजी क्षेत्रलाई अत्यन्तै चिन्तित त७३घढसल्याएको छ । विगत २ महिना भन्दा
अघि देखि नेपाल सरकारले आह्वान गरेको लकडाउनका कारण हामी व्यवसायीहरू अत्यधिक आर्थिक
मारमा परेको विदितै छ ।’ त्यसैगरीे, लकडाउन समयमा निजी क्षेत्रका केही बैंक एवं वित्तीय
संस्थाहरूले व्यवसायीहरूलाई व्याज, किस्ता ब७३घढसझाउन दबाव दिएका कारण हामी उद्योगी
व्यावसायीहरूले मानसिक यातना भोग्न७३घढस परिरहेको अवस्था छ । यस स्थितिप्रति ७नतसीमान्को ध्यानाकर्षण
गराउदछौं । उद्योगी व्यवसायीहरूलाई आर्थिक मारबाट बचाउन एवं उपभोक्ताहरूको समेत
मागलाई मध्यनजर गर्दै हाल सञ्चालित अत्यावश्क वस्त७३घढसको व्यावसायका साथै अन्य व्यापार व्यवसाय
समेत सामाजिक द७३घढसरी कायम गरी सञ्चालनको प्रवन्धका लागि अन७३घढसरोध गर्दछौं ज्ञापनपत्रमा उल्लेख
छ ।
स७३घढसन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष बिष्ण७३घढसक७३घढसमार ७नतसेष्ठको नेतृत्वमा आएको सो टोलीमा
उपाध्यक्ष निपेन्द्र ७नतसेष्ठ , महासचिव देवीप्रसाद अधिकारी, कोषाध्यक्ष नवीनक७३घढसमार ७नतसेष्ठ, सदस्यहरू
श७३घढसकबहाद७३घढसर ७नतसेष्ठ, लक्ष्मण ७नतसेष्ठ लगायतका पदाधिकारी तथा सदस्यहरू सहभागी ह७३घढसन७३घढसह७३घढसन्थ्यो । प्रम७३घढसख
जिल्ला अधिकारी शर्माले उक्त पत्र ब७३घढसझ्दै अध्ययन गरी बैठक राखेर सक्दो सहयोग गर्ने
प्रतिवद्धता व्यक्त गन७३घढर्स भएको थियो ।
त्यस अवसरमा प्रजिअ शर्मालाई जिल्लामा स्वागत गर्दै ज्ञापन पत्र ब७३घढसझाएको स७३घढसन्दरबजार चेम्बर
अफ कमर्सका अध्यक्ष बिष्ण७३घढसक७३घढसमार ७नतसेष्ठले बताउन७३घढस भयो । उहाँले स७३घढसन्दरबजारमा प्रहरी चौकीको
दरबन्दी २३ रहेको भएता पनि आधा पनि पदप७त्रगयतसर्ति नभएकोतर्फ प्रजिअको ध्यानाकर्षण
गरेको बताउन७३घढस भयो ।
जिल्लामा अवाञ्छित गतिविधि ह७३घढसन नदिने प्रजिअ शर्माको प्रतिवद्धता
नवराज पहाडी
लमज७३घढसङ । लमज७३घढसङका नवागन्त७३घढसक प्रम७३घढसख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जिल्लामा कान७३घढसन विपरितका
गतिविधि र अवाञ्छित गतिविधि ह७३घढसन नदिने प्रतिवद्धता व्यक्त गन७३घढर्स भएको छ । जिल्लाका पत्रकारसंगको
भेटघाटमा अन्तरक्रिया गर्र्दै उहाँले जिल्लाको शान्ति स७३घढसरक्षा, अमनचयनका लागि क७३घढसनै कसर
बाँकी नराख्ने बिहीबार बताउन७३घढसभएको हो ।
कान७३घढसन बाहिर गएर काम गर्ने जो कसैलाई पनि कारबाही गर्न पछि नपर्ने बताउँदै उहाँले
धमिलो पानीमा माछा मार्ने प्रबृत्तीको अन्त्यका लागि प्रशासन लागि पर्ने बताउन७३घढस भयो ।
उहाँले कान७३घढसन कार्यन्वयन गर्ने, स७३घढसशासन कायम गर्ने, सेवा प्रवाह प्रभावकारी बनाउने कार्यमा लागि
पर्ने प्रतिवद्धता व्यक्त गर्दै कान७३घढसन विपरितका गतिविधि भएको खण्डमा तत्काल प्रशासनमा खबर गर्न
समेत पत्रकारलाई अन७३घढसरोध पनि गर्न७३घढसभयो ।
प्रजिअ शर्माले कोरोना भाइरस (कोभिड १९) का कारण लकडाउन भएपछि विकास निर्माणका कार्य
प्रभावित भएकाले विकास निर्माणका आयोजना सञ्चालनमा स्थानीय तहसंग सहजीकरण गर्ने
बताउन७३घढसभयो । उहाँले लकडाउनका कारण विकासे योजना अलपत्र नहोस् भनेर सामाजिक द७३घढसरी कायम
गर्दै तिब्रता दिने र ग७३घढसणस्तरीय भए/नभएको बारे अन७३घढसगमन गरिने बताउन७३घढसभयो ।
अहिले कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण असहज परिस्थति रहेकाले यसको रोकथाम तथा
नियन्त्रणका लागि सक्रीय रुपमा लाग्ने बताउन७३घढसभयो । पत्रकारहरु विभिन्न ठाउँमा आउजाउ ह७३घढसने
र उनीहरुमा कोरोना संक्रमणको जोखिम ह७३घढसने भएकाले पालैपालो पीसीआर परीक्षण गरिने
भएको छ । सबैको एकैपटक परीक्षण गर्न नसकिने भएकाले नेपाल पत्रकार महासंघ लमज७३घढसङ शाखाको
समन्वयमा पालो गरेर फ्रन्टलाइनमा काम गर्ने पत्रकारको पीसीआर परीक्षण गरिने बताउन७३घढसभयो
।
प्रजिअ शर्माले अहिले देश असहज परिस्थतिमा रहेकाले असहजता भित्रको सहजतालाई स्वीकार्न आवश्यक
रहेको बताउन७३घढसभयो । उहाँले बाहिरी जिल्लाबाट तरकारी तथा फलफ७त्रगयतसल ल्याउँदा कोरोना
संक्रमणको जोखिम उच्च ह७३घढसने स्थिति उत्पन्न भएकोले स्थानीयस्तरमा उत्पादन भएका
वस्त७३घढसहरूलाई बजारमा ल्याउन प्रोत्साहित गरी तत्काल बाहिरी जिल्लाबाट फलफ७त्रगयतसल र तरकारी
नल्याउन, नमगाउन अन७३घढसरोध गर्न७३घढसभएको छ । स्थानीय तरकारी फलफ७त्रगयतसललाई बजारमा
ल्याउनका लागि स्थानीय तहसंगम समन्वय गर्ने उहाँले बताउन७३घढसभयो । उहाँले पत्रकारलाई
समन्वय गर्न पनि अन७३घढसरोध गर्न७३घढसभएको छ ।
नेपाल पत्रकार महासंघ लमज७३घढसङ शाखाका अध्यक्ष आश ग७३घढसरुङले जिल्लाका नागरिकलाई स७३घढसस७त्रगयतसचित गराउनका
लागि पत्रकारसंग समन्वय गर्न अन७३घढसरोध गर्न७३घढसभयो । समन्वय र सहकार्यमा जिल्लाको विकास निर्माण र
शान्ति स७३घढसरक्षा मजब७३घढसत बनाउन सकिने भएकाले पत्रकार महासंघ सहकार्य गर्न तयार रहेको बताउँदै
राज्यले पत्रकारलाई पनि सहयोग गन७३घढर्स पर्नेमा जोड दिन७३घढसभयो ।
यसअघि रामेछाप, सोल७३घढसख७३घढसम्ब७३घढसमा प्रम७३घढसख जिल्ला अधिकारीको अन७३घढसभव हासिल गरी सक्न७३घढसभएका शर्माले
आफ७त्रगयतस प्रजिअ ह७३घढसँदा सार्वजनिक जग्गा अतिक्रमण रोक्ने, प्राकृतिक स्रोत साधनको दोहन रोक्न,
प्रभावकारी बजार अन७३घढसगमन र म७त्रगयतसल्य नियन्त्रण जस्ता काम गरेको स्मरण गर्न७३घढसभएको थियो ।
लमज७३घढसङमा पनि अन्य जिल्लामा जस्तो समस्या ह७३घढसन सक्ने भएकाले त्यस्ता क्रियाकलाप तत्काल
रोक्नेतर्फ लाग्ने प्रतिवद्धता व्यक्त गर्न७३घढसभएको छ ।
शर्मा गृह मन्त्रालयबाट लमज७३घढसङको प्रम७३घढसख जिल्ला अधिकारीमा आउन७३घढस भएको हो